२२ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै ★   नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण ★   रास्वपाका सभापति लामिछानेलाई जहाजबाट भैरहवा लगिंदै ★   आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा रहने ★   बारको निर्वाचनः अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय श्रेष्ठ र मिश्रबीच प्रतिस्पर्धा ★   जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते ★   रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई ★   रास्वपाका सभापति लामिछाने पुनः पक्राउ, आज बुटवल लगिदै ★   अख्तियारद्वारा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन ★   आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह ★   वनमा लागेको डढेलो गाउँमा पस्दा … ★   युवा विद्यार्थीलाई सिर्जनशील हुन मन्त्री दाहालको आग्रह ★   कक्षा ७ मा अध्ययनरत छात्राले औँल्याइन संविधान संशोधनको बुँदा ★   ‘पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी’ ★   राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान सञ्चालन गरिंदै ★   नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी ★   कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल ★   ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’: महामन्त्री शर्मा ★   थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफलः प्रधानमन्त्री ओली ★   संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक

कला/साहित्य

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही, वैशाख ५ गतेः यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका ...

विश्व कला दिवसः कला बजारकै चिन्ता

काठमाडौँ, वैशाख ३ गतेः पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर ...

साहित्यकारद्वय पौडेल र माली ‘स्रष्टा चैत्र ३०’ द्वारा सम्मानित

सम्मानित सम्मान ग्रहण गर्दै स्रष्टा ।काठमाडौँ — लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद ...

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

काठमाडौँ — नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा ...

गीतकार थापा र गायिका देशार सम्मानित

हेटौँडा — भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ...

युकेजीमा अध्ययनरत छ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन

काठमाडौँ — युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ । अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको ...

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

काठमाडौँ — प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो । उक्त ...

तामाङ सेलोको ‘ओइ सोल्टिनी’….

काठमाडौँ — गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ । नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गर्नुभएको हो । अयमी ...

मुक्तककार पौडेलको ‘मन मूच्र्छना’ मुक्तक सङ्ग्रह लोकार्पण

काठमाडौँ — मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्र्छना’ मुक्तक सङ्ग्रह सार्वजनिकीकरण भएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिव्यशताब्दी पुरुष एवं राष्ट्रिय मानअधिकार आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासलगायतले ‘मन मूच्र्छना’ को लोकार्पण ...

साहित्यकार बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ र ‘युङ्फ्राउ’ विमोचन

काठमाडौँ — साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथा सङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रा सङ्ग्रह)को आज विमोचन गरिएको छ । यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । चिकित्सक डा शम्भु आचार्य, साहित्यकार प्रा ...