१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कला/साहित्य

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ, असोज ९ गते । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग ...

मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक

मानार्थ उपरथी भरतचन्द्र गुरुङ काठमाडौँ, असोज ७ गते । नेपाली सेनाका अवकाश प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ । ...

भुजेल जातिको धार्मिक ग्रन्थको विमोचन

तनहुँ, असोज २ गते । भुजेल जातिको जन्मदेखि मृत्यु संस्कार, पितृ तथा प्रकृति पूजनका विधिलाई लिपिबद्धगरी तयार पारिएको ग्रन्थ ‘म्याहङो इम्याहङअ’ को आज विमोचन गरिएको छ । सर्जकद्वय विशम भुजेल र प्रदीप भुजेलले एक दशकभन्दा ...

अन्तरराष्ट्रिय जगतमा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा

काठमाडौँ, असोज १ गते। नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो । सोमबार यहाँ आयोजित ...

राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै

काठमाडौँ, भदौ ३१ गते । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी ...

‘साम्बाला’ हेर्न भारतीय कलाकार नेपालमा

तस्वीरमा नेपाली र भारतीय कलाकारहरु । काठमाडौँ, भदौ २४ गते । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ । ...

अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा

काठमाडौँ, भदौ २२ गते । अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन भएसँगै उक्त पुस्तक बजारमा आएको हो । पुस्तक विमोचनपछि त्यसको समीक्षा पनि भएको थियो ...

पाँच जना स्रष्टाहरुद्वारा संयुक्त रुपमा नेवाः सांस्कृतिक पाँच विधाका पुस्तकहरू सार्वजनिक

विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज सार्वजनिक गरिंदाको तस्वीर ।काठमाडौँ, भदौ २१ गते । पाँच खण्डमा विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज सार्वजनिक गरिएको छ । पाँच विधाका ती पुस्तकहरू नेपाल भाषा एकेडेमी र काठमाडौँ महानगरपालिकाद्वारा संयुक्त ...

पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलिसम्म’

कर्णाली, भदौ २० गते । पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलिसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलिसम्म’ यही भदौ १३ गते नेपाल कम्युनिष्ट ...

कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

समीक्षा गरिएको पुस्तक ।काठमाडौँ, भदौ १८ गते । लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई पुस्तकाकार दिनुभयो । प्रस्तुत पुस्तकमा ...