२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

दुर्घटना

भ्यानको ठक्करबाट एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

साङ्केतिक तस्वीर काठमाडौँ — काठमाडौँको वसुन्धरामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको ...

जिप दुर्घटनामा दुई जनाको मृत्यु

फाइल तस्वीरजुम्ला — जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे ...

बलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

फाइल तस्वीर जुम्ला — मुगुतर्फ जाँदै गरेको जीप कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटनामा परेको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर उक्त जीप ...

पेप्सीकोला दुर्घटना अपडेटः घाइतेमध्ये दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत ...

स्कारपियो दुर्घटनामा परी दुई जनाको मृत्यु, चार घाइते

प्रतिकात्मक तस्वीरसिन्धुपाल्चोक — दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज ...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

फाइल तस्वीरमहेन्द्रनगर — कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मङ्गलबार साँझ घरमा नुहाउने क्रममा करेन्ट ...

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु

फाइल तस्वीरनेपालगञ्ज — बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको जानकी गाउँपालिका–५ स्थित ...

बागमतीमा जलयात्रा सम्पन्न

तस्वीर : नदी महोत्सव तथा महाजलयात्रा’काठमाडौँ — बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र ...

भारतीय तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

साङ्केतिक तस्वीरबारा — बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । उक्त दुर्घटनामा ...

धादिङ बस दुर्घटनाः चार मृतकको सनाखत

फाइल तस्वीरमलेखु — धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा ...