११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

दुर्घटना

काठमाडौँमा पहिराले घर पुरिँदा बाबु छोरीको मृत्यु, आमा घाइते

काठमाडौँ — काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी ...

भारतको श्रावस्तीमा कार दुर्घटना, नेपालगञ्जका छ जनाको मृत्यु

राँझा — भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ...

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

फाइल तस्वीरककनी—ककनी थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित उहाँहरुको सम्झना गरिएको हो । ...

ट्याक्टरको ठक्करबाट एक प्रहरीको मृत्यु, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरकञ्चनपुर — कैलालीमा ट्याक्टरको ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । आइतबार बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो । जिल्ला ...

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर मकवानपुर — चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ । उक्त मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको ...

सवारी दुर्घटनामा दुईको मृत्यु

फाइल तस्वीरकाठमाडौं — काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरदेउखुरी — दाङको देउखुरी लमही–३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको ...

पाँचथर जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ...

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु

साङ्केतिक तस्वीर सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास ...

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीरइनरुवा — सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका ...