२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

दुर्घटना

यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

प्रतिकात्मक तस्वीर सिन्धुली– सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको ...

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

फाइल तस्वीरबैतडी — गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट ...

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

प्रतिकात्मक तस्वीरतुलसीपुर — काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते ...

तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, मृतकको पहिचान हुन बाँकी

प्रतिकात्मक तस्वीर तुलसीपुर — सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । रोल्पाबाट दाङको तुलसीपुर आउँदै ...

काठमाडौँको माछापोखरीमा सवारी दुर्घटना, एक महिलाको मृत्यु, चालक फरार

प्रतिकात्मक तस्वीर काठमाडौँ — काठमाडौंको माछापोखरीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ काठमाडौं महानगरपालिका १६ माछापोखरीमा बा।२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रतिकात्मक तस्वीरगोरखा — गोरखामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखा ...

अटोरिक्सा दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीरडडेल्धुरा — डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी ...

सवारी दुर्घटनामा परी प्यारागन एकाडेमीका प्राचार्य सुवेदीको मृत्यु

प्रतिकात्मक तस्वीरझापा— कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ उहाँ सवार प्र१–०१–०१३ नम्बरको ...

बाँके बस दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो

प्रतिकात्मक तस्वीरबुटवल – बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसारकोहलपुरको शमशेरगञ्जमा गएराति ९ बजे भएको बस दुर्घटनामा ज्यान ...

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

प्रतिकात्मक तस्वीररुकुम पश्चिम — रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको ...