११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

दुर्घटना

स्वर्गद्वारी दर्शन गरेर फर्केका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटना

तस्वीरः स्वर्गद्वारी गएर फर्किदै गर्दा दुर्घटनामा परेको निजी गाडी ।प्युठान — प्युठान जिल्लाको धार्मिकस्थल स्वर्गद्वारी गएर फर्किदै गरेका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटनामा परेको छ । गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल ...

चक्करपुरमा सडक दुर्घटना, चार नेपालीको मृत्यु

दोधारा चाँदनी — भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ...

गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

प्रतिकात्मक तस्वीरमान्म — कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाए अनुसार जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी ...

जीप दुर्घटनामा परी दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

कालिकोट — कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार रास्कोट नगरपालिका–२स्थित सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक हुन गई सडकबाट ३ ...

गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ ...

किउरेछेडाँमा जीप दुर्घटनाः नाबालकसहित चार जनाको मृत्यु, ११ जना घाइते

साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...

कोरियन टेक्निकल कलेज नजिक बस र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको ...

सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन बेपत्ता

तस्वीरः दुर्घटना साङ्केतिकसिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा ...

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...

ट्रयाक्ट दुर्घटनामा परी एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...