११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने विषयमा छलफल, सार्वजनिक सवारी पनि जोरबिजोर प्रणालीमा

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालयमा हिजो आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन ...

प्राकृतिक प्रकोप र कोरोना महामारीले खाद्यान्न सङ्कट

बाजुरा – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्मको खडेरी र कोरोना भाइरसको महामारीले गर्दा मुक्तिकोट गाउँमा खाद्यान्न सङ्कट देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यान्न सकिएको जानकारी ...

९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्किए

कर्णाली – कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी ...

आज उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने सङ्केत

काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...

चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान

मोरङ – प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । जसमध्ये झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार ...

संविधानको धाराबमोजिम समावेशीताको पालना हुनुपर्ने जिकिर गर्दै उच्च अदालतमा रिट

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । उच्च अदालत जनकपुरमा दायर भएको रिट ...

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । हिजो बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको ...

बागमती प्रदेशको एउटा मात्रै उप-महानगरपालिका हेटौंडाको बजेट विनियोजन २ अर्ब ६० करोड

हेटौंडा – आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरको विकासको आधारशिला पहिचान गर्दै हेटौंडा उप–महानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरको बिकासका लागि वडा ...

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार बजेट विनियोजन

चितवन – चितवनको भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ...

ललितपुर महानगरपालिको नीति तथा कार्यक्रम नगरसभा सदस्यहरुबाट बहिस्कार

ललितपुर – आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्ने सन्दर्भमा ललितपुर महानगरपालिकामा विवाद उत्पन्न भएको छ । बजेटको नीति तथा कार्यक्रम गर्दा आफुहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगरसभा सदस्यहरुले ...