११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

उपत्यकामा जारी निषेधाज्ञा भोली सकिंदै, नयाँ मोडालिटीमा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौं –काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि सकिंदै छ । यसैबीच निषेधाज्ञालाई परिमार्जन गर्दै उपत्यकाको दैनिक जन जीवनलाई अझै केही हसजीकरण गर्ने गरी पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन ...

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेलको राजीनामा माग

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाउनुभएको छ । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये ...

सञ्चारकर्मीको पारिश्रमिकबारे यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन

कर्णाली – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरुले न्यून पारिश्रमिकमा काम गर्नु परिरहेको पीडा सरोकारवाला पक्षसँग पोखेपछि न्यूनतम ...

जङ्गली हात्तीको आक्रामणमा परी एकजनाको मृत्यु

वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्लामा एकजनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको बेला करिब आठ बजेतिर ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका ...

प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : प्रदेशसभा सदस्य पौड्याल

हेटौंडा – बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको हिजो शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका ...

पहिरोमा परी दुई जनाको मृत्यु, १९ बाख्रा र दुई भैँसी समेत मरे

तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी ...

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन – पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग ...

प्रतिबन्ध लगाएको एक वर्षपछि खुल्यो पाम आयलको आयात

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...

माछा मार्न गएका एक जना नदीमा डुबेर बेपत्ता

धादिङ् – त्रिशूली नदीमा माछा मार्न गएका एक जना आज बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका महेन्द्रले जानकारी ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर ...