११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

बजेट पास नहुँदै प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

कर्णाली – कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन (बजेट तथा नीति कार्यक्रम) को अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले बुधबार राती अधिवेशन अन्त्य गरिएको सूचना निकालेको हो । सरकारले १ असारमा बजेट ल्याएको ...

एक दशकपछि खानेपानी आयोजनाको टेन्डर आह्वान गरिँदा जुम्लावासी हर्षित

कर्णाली – भौगोलिक विकटताका कारण कर्णाली प्रदेशको जुम्ला जिल्लाका बासिन्दाहरुले पर्याप्त मात्रामा सफा, स्वच्छ र गुणस्तरिय खानेपानी उपभोग गर्न पाएका छैनन् । सडक सञ्जाल र बत्ती विजुलीका लाईन नपुगेका र कठ्याङ्ग्रिदो जाडो याममा हिउँ जम्ने ...

नेकपा एमालेका सांसद्हरुको नाराबाजीकै बीच बजेट पारित

पोखरा – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा ...

एमालेद्वारा प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको भन्दै एमालेले संसद् बैठक ...

कोरोनाबाट मृत्यु भएकाहरुको परिवारलाई राहत रकम दिन सुरु

सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो । ...

स्नातक उत्तीर्ण गर्ने महिलालाई प्रोत्साहन गर्न भत्ता दिने नगरपालिकाको निर्णय

कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु. ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह ...

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार पछिल्लो २४ घण्टामा थप चार सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा सङ्क्रमण ...

बागमती प्रदेशसभाः आर्थिक विधेयक बहुमतले पारित, निरङ्कुशता चरित्र प्रदर्शन नगर्न विपक्षी दलको चेतावनी

मकवानपुर– बागमती प्रदेश सरकारको आर्थिक विधेयक पास भएको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकको बहुमतले आर्थिक विधेयक पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभामा पेश गर्नुभएको आर्थिक विधेयकमाथि जम्मा ...

अवैध हतियार लिइ हिंडेका तीन व्यक्ति प्रहरीको पञ्जामा

सर्लाही– दुई थान इटालियन पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ । पक्राउ ...

कोरोनाका कारण मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने

इलाम – कोभिड–१९का कारण मृत्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरवासीको मृत्यु भए सो रकम दिने ...