११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

कोरोनाका कारण स्थगित परीक्षाहरु सञ्चालन गर्दै लोकसेवा आयोग

बागमती प्रदेश – लोक सेवा आयोग हेटौंडाले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु सञ्चालन गर्ने सुचना जारी गरेको छ । आयोगको हिजो असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम ...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन – भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी ...

पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला

दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८, माझकोटका ...

‘आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक’ स्वतन्त्र पत्रकारिताको मान्यता विपरीत

कर्णाली- कर्णाली प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक’ प्रेस स्वतन्त्रतामैत्री नभएको पत्रकार महासङ्घले ठहर छ । सरकारलाई प्रेस स्वतन्त्रतामैत्री बनाउनका लागि महासंघले बिहीबार प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महाङ्ंघले ...

वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ

झापा – वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । ...

जीप दुर्घटनामा परी एकको मृत्यु, चार घाइते

सुर्खेत – कालीकोटको रास्कोट नगरपालिका–७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु ...

काङ्ग्रेस नेता कुँवरको निधन

गण्डकी– ट्रेड युनियन काङ्ग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवरको कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन । कुँवरको ६८ वर्षको उमेरमा ...

सवारी कर अनलाइन प्रणालीबाटै तिर्न सकिने व्यवस्था

काठमाडौं – बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलोपटक सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी ...

व्यास नगरपालिकाद्वारा बालबालिकामा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले समता विद्यालय सञ्चालनमा

तनहुँ – व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन ...

प्रदेशसभा बैठक भोलि सम्मका लागि अवरुद्ध

काठमाडौं – प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश नम्बर–१ को बजेट अधिवेशन लगातार प्रभावित बनेको छ । भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदन समक्ष माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रले आज आइतबार ...