११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

स्रोत नखुलेको अवैध सुनसहित दुई युवक पक्राउ

सिरहा –सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल ...

विद्यार्थी सङ्गठनहरुद्वारा सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

काठमाडौं – विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी सङ्गठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध ...

पोखरा महानगरद्वारा स्वास्थ्य, कृषि, पर्यटनजस्ता पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी – पोखरा महानगरपालिकाको नवौं नगर सभा पोखरा सभागृहमा आजदेखि सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरप्रमुख जिसीले, नीति तथा कार्यक्रम सभासमक्ष पेश ...

लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी दलहरूको सहमतिमा सूचना टाँसेर स्थगित

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक विपक्षी दलहरूको सहमतिमा बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका ...

बैठकमा सहभागी हुन जाँदै गर्दा भीरबाट लडेर वडा सदस्यको मृत्यु

जाजरकोट – भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा ...

ऐतिहासिक महत्व बोकेका दुई शताब्दी पुरानो चौतारो पुनःनिर्माण गर्दै

पोखरा – ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना ...

एक आपसमा बस र मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु

काठमाडौं – काठमाडौंस्थित बालाजुमा बस र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ । महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिंदा ...

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

पार्टीको निर्देशन विपरीत मतदान गर्ने चार सांसदको मुद्दा पूर्ण इजलासमा

लुम्बिनी — लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा ...

बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक– मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । ...