११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

प्रदेश

राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी

कर्णाली — फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति ...

असार ८ गतेदेखि जोरविजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

लुम्बिनी – लुम्बिनी प्रदेश सभाको आज आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ ...

उपत्यकामा मेलम्चीको पानी आउने अनिश्चित

सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता ...

बाढी पीडितका लागि पठाइयो राहत सामग्री

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौं, समर्पण एवं महेश्वरी समाजद्वारा ...

निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि, मर्कामा ठेकेदारहरु

डडेल्धुरा —कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा ...

सरकारले सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आज शनिवार नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिको आयोजनामा बागमती ...

चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना होइन : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ढुङ्गा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताउनु भएको छ । ढुङ्गा गिटी निकासी गर्ने सङ्घीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले भने यसको ...

बाढीपहिरोको आउनुको कारण बुझ्न विज्ञको टोली मेलम्ची प्रस्थान

काठमाडौं – अविरल वर्षाका कारण क्षतिग्रस्त भएको हेलम्बु र मेलम्ची क्षेत्रमा त्यसरी बाढीपहिरोको जानुको कारण के हो भनेर बुझ्न आज विज्ञ टोली जान लागेकोे छ । आज जाने टोलीमा बाढीपहिरो विज्ञ, जल तथा मौसम विभाग, ...

अविरल वर्षाका कारण बाढीले तातोपानी नाका अवरुद्ध, ६० घर जोखिममा

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको २६ किलोमिटर लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटान गरेको छ । मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका आज शनिबार बिहानबाट सडक र पुलकै ...