११ असोज २०८१, शुक्रबार
भर्खरै
★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै ★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? ★   किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’ ★   कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

प्रदेश

बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

दमौली — कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम ...

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

गण्डकी — सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक ...

पूर्वविद्यार्थीद्वारा प्रधानाध्यापक सम्मानित र पुरस्कृत

तस्वीर राससबेनी — म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा तीन दशकसम्म अध्यापन गर्नुभएकोमा पूर्वविद्यार्थीहरुले प्रधानाध्यापक आलमलाई ...

महानगरपालिकाले सिटी बस सञ्चालन गर्ने

फाइल तस्वीरमोरङ — विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । महानगरकी ...

हुने विरुवाको चिल्लो पातः सुकुम्बासी रिक्जनाले जितिन् चार स्वर्ण

चार स्वर्णधारी रिक्जना माझी, तस्वीर राससगलेश्वर — म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला ...

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

कास्की — गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य ...

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

फाइल तस्वीरढोरपाटन— कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने ...

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित, प्रतिबद्धता अनुसार जग्गा वितरण गरिने

फाइल तस्वीरविदुर — भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच ...

कोशी प्रदेशमा आज सार्वजनिक विदा

विराटनगर — प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषद्को बैठकले आज फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ...

जनताको जीवनस्तर उकास्ने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री गिरीले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी ...