१७ फागुन २०७९, बुधबार
महेन्द्रनगर — झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढेका छन् । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न खेलका ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध दायर गरेको हो । मेयर यादवले विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी दिनेबेला सेवाग्राहीसँग ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेशको नामाकरणको विषयलाई लिएर आन्दोलनको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा (कफ्यु) जारी गरेको छ । भूगोलका आधारमा प्रदेशको नाम राख्ने भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरमङ्गलबारे — इलाम कारागारभित्र जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि समिति नै गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो । सञ्चारमाध्यममा कैदीहरुले ...
१७ फागुन २०७९, बुधबार
सर्लाही — सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले औद्योगिक, व्यावसायिक, आवासीय, कृषि क्षेत्रगरी जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेश एकको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण गर्ने विषयमा छलफल हुने भएको छ । अघिल्लो कार्यकालमा पटक पटक प्रयास गर्दापनि प्रदेशको नामाकरण हुन सकेन । प्रदेशसभाको पहिलो अधिवेशनले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाको बैठक आज बस्नेभएको छ । प्रदेशसभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । झण्डै एक महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकसँगै साना दलहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता ...
१७ फागुन २०७९, बुधबार
महोत्तरी — मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय ...