३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोप–२९ सम्मेलनः नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ★   रक्षामन्त्री राईद्वारा सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण ★   नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने ★   गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक ★   चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो ★   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट ★   दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छः अध्यक्ष डा राउत ★   उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना ★   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष दाहाल ★   एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान ★   सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री ओली ★   रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा ★   हेलो रोबोट ! तिम्रो नाम के हो ? ★   वादी समुदायका घर–घरमा धारा, शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएपछि खुशी ★   विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव ★   स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार ★   कृषकलाई आलुको बीउ अनुदानमा वितरण ★   ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ★   रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो ★   ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

प्रदेश

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग

फाइल तस्वीरकास्की — ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा ...

तनहुँका दश स्थानीय तहको बजेट सात अर्ब ७५ करोड ७० लाख

दमौली — तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ ...

पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधार र विकास कार्यक्रममा

गण्डकी — पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा महानगरको ...

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक हस्तान्तरण

गण्डकी — पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पोखरा उद्योग ...

घोडेपानीमा गुराँस उद्यान निर्माण

तस्वीरः घोडेपानीमा निर्मित गुराँस उद्यान । म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क ...

जीप दुर्घटनामा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर बागलु — जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको ...

चट्याङ लागेर दुईको मृत्यु, एक जना घाइते

साङ्केतिक तस्वीरढोरपाटन — बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ...

चट्याङ लागेर फुर्केरुख खर्कमा ४५ भेडा मरे

फाइल तस्वीरम्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज ...

सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन

तस्वीरः सडक कालोपत्रे गर्दै ।म्याग्दी — गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा ...

जनकपुरधाम उपमहागरद्वारा फोहर सङ्कलन र व्यवस्थापनमा विशेष जोड

जनकपुरधाम — मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहरमैला सङ्कलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ । आज दशौँ नगरसभामा उपमहानगर प्रमुख मनोजकुमार साहले प्रस्तुत गर्नुभएको आगामी आर्थिक ...