१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

देशका लागि एमालेको सरकार आवश्यक छः उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधिसभाका लागि नवनिर्वाचित सदस्य विष्णुप्रसाद पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ । रुपन्देही ...

लुम्बिनी प्रदेशमा नौ सिट गुमाउँदा पनि एमाले पहिलो, काङ्ग्रेस दोस्रो

एमालेको सिट सङ्ख्या घट्दा काङ्ग्रेस र माओवादी केन्द्रले जिते धेरै सिट बुटबल – लुम्बिनी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कुल ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिट ...

राप्रपाका बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित

दीपक बोहोरा, फाइल तस्वीर । रुपन्देही–रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले गृहमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएका हुन् ...

आठ पटकसम्म निर्वाचन हारेका गुप्ताले नवौं पटकमा जिते निर्वाचन

मङ्गलप्रसाद गुप्ता, फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ...

रुपन्देही–२ को मतगणना सुचारु गर्न आयोगको निर्देशन

रूपन्देही – निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको ...

गुल्मी १ बाट काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी

गुल्मी– गुल्मी १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी हुनुभएको हो । गुल्मी १ मा भण्डारी ...

कपिलवस्तु–३ (ख) बाट प्रदेशसभा सदस्यमा राप्रपाका उम्मेदवार विजयी

फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव प्रदेशसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले ...

फर्जि मत भेटिएको भन्दै रुपन्देही–२ मत गणना स्थगित

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र ...

नवलपरासी–२ बाट राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान बिजयी

बर्दघाट – नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९ सय ५९ मतप्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा काङ्ग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ...

बाँके–१ को प्रदेशसभा (१) बाट माओवादीकी उम्मेदवार कृष्णा केसी निर्वाचित

बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...