१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

‘मिनी फेवाताल’ लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ...

मध्यराति जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते, घाइतेमध्ये ६ को अवस्था गम्भीर

प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको ...

सुस्ताको डुबान समस्या समाधान गर्ने गठबन्धनका उम्मेदवार चौधरीको प्रतिबद्धता

फाइल तस्वीर नवलपरासी – निर्वाचनको मिति सङ्घारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले मतदाता आफुप्रति तान्न कुनै हथकण्डा बाँकी राखेका छैनन् । चुनाव प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेपालका ...

देश विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नुपर्छः उपाध्यक्ष पौडेल

फाइल तस्वीर रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नु पर्ने बताउनुभएको छ । नेता पौडेलले आज शुक्रबार रुपन्देही जिल्लाको क्षेत्र नम्बर दुईमा ...

‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’ : डा महत

रुपन्देही – सत्तारुढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्ने दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.महतले सो ...

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ ...

पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीद्वारा १५ दिने अल्टिमेटम

फाइल तस्वीर भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन् । नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, ...

नेपालको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा भारत सरकारको सहयोग उल्लेख्य छ: गृहमन्त्री

फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...

नगरको खर्च घटाउन कर्मचारीको इन्धन र मोबाइल खर्चमा कटौती

बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...