१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

बस खोलामा खस्दा नौ जनाको मृत्यु, २३ जना घाइते

बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ...

गृहमन्त्री खाँणका भाइ रामकृष्ण बने तिलोत्तमाको मेयर

फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...

भारतीय प्रधानमन्त्री लुम्बिनीमा, पाँच समझदारीपत्रमा हस्ताक्षर

फाइल तस्वीरभारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै । भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार ...

स्थानीय तहको मतगणनासँगै नतिजा आउन सुरु

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी ...

जनताको सार्वभौमसत्ता संरक्षण गर्न गठबन्धन बनेको होः अध्यक्ष प्रचण्ड

दाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरु देश दौडाहामा छन् । यसैक्रममा सत्ता गठबन्धनका नेताहरु काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ...

एमालेका उम्मेदवारलाई भोट नदिन काङ्ग्रेस सभापति देउवाको आग्रह

फाइल तस्वीरबुटवल– अर्को हप्ता हुने स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्न यतिखेर सबै ठूला दलका शीर्ष नेताहरुलाई भ्याइ–नभ्याइ भएको छ । यसैक्रममा रुपन्देहीको बुटवल पुग्नु भएका प्रधानमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभालाई ...

...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान आज हुँदै

लुम्बिनी – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) ...

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

फाइल तस्वीरकाठमाडौं – बिहीबारदेखि विधिवत रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन ...

ठेक्का प्रक्रियामा मुख्यमन्त्रीको सेटिङ भएको भन्दै एमालेद्वारा राजीनामा माग

फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...