११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका तोक्नु मुख्य उपलब्धि

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु ...

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा महरा चयन

फाइल तस्वीर दाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशसभाका सांसद जोखबहादुर महरा लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेता चयन हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न ...

लुम्बिनी प्रदेशसभाको अधिवेशन आजबाट सुरु, अधिवेशन दाङमा निर्मित नयाँ भवनमा हुने

फाइल तस्वीर लुम्बिनी प्रदेशसभा दाङमा निर्मित नयाँ भवनदाङ – लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज सोमबार बस्दैछ । दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे लागि अधिवेशन बोलाइएको हो । आजबाट सुरुहुने पहिलो अधिवेशनमा ...

एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन

देउखुरी – नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन हुनुभएको छ । बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज लीला गिरीलाई सर्वसम्मत चयन गरेको हो । बैठकले चेतनारायण आचार्यलाई ...

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । ...

नदीजन्य पदार्थ उत्खनन्विरुद्ध स्थानीय आन्दोलित

फाइल तस्वीर बर्दिया — शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । ...

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

लुम्बिनी — पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० ...

स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय

दाङ – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि हिजो बुधबार बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको ...

आफू नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गर्योः मुख्यमन्त्री केसी

फाइल तस्वीर बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार ...

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका गणेश पौडेलले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका ...