१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

१९औं सामूहिक खेलकुद महोत्सव आजदेखि सुरु, भलिबल राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीद्वारा उद्घाटन

भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव आज मङ्गलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक ...

टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीरबुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ...

लुम्बिनी मुख्यमन्त्री कार्यालयका फर्निचर रातारात दाङ लगियो

सामान बोक्न प्रयोग भएका सवारी साधन । बुटवल – स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ । रातिको ...

ट्याक्टरले किचेर सहचालकको मृत्यु

बुटवल – रुपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो । सहचालक सैनामैना–४ झारबैराका ६० वर्षीय ...

सहमतिमै आगामी सरकार गठन हुन्छः नेता भण्डारी

फाइल तस्वीर । तम्घास – नेपाली काङ्ग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् चन्द्र भण्डारीले पार्टीका वर्तमान नेतृत्वहरुबाट देशमा अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने दावी गर्नुभएको छ । गुल्मीको ...

राजनीतिक दलहरुले युवालाई सम्मानजनक रूपले अगाडि बढाउनु पर्छ: माओवादी नेतृ शर्मा

रेखा शर्मा, फाइल तस्वीर बुटवल – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्माले नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताउनु भएको छ । हालैसम्पन्न निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर–२ ...

कपिलवस्तुमा एक ३५ वर्षीय युवकमाथि गोली प्रहार

साङ्केतिक तस्वीर कपिलवस्तु – कपिलवस्तु जिल्लाको एक गाउँमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका –४ स्थित चाकरचौडामा भारतीय नागरिक ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । भारतको सिद्धार्थनगर ...

सङ्घद्वारा महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

दाङ – तुलसीपुर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र ...

लुम्बिनी प्रदेशका सबै मन्त्रालय मङ्सिरभित्र राजधानीमा सारिने

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मङ्सिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी ...

बाँके जिल्लामा ६४ हजारभन्दा बढी मत बदर

फाइल तस्वीर नेपालगञ्ज – यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ। बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ ...