१३ चैत २०७९, सोमबार
फाइल तस्वीरदाङ — तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका ...
१२ चैत २०७९, आइतबार
काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत प्रदेशसभामा ...
१२ चैत २०७९, आइतबार
माओवादी केन्द्र संसदीय दलका नेता तथा मन्त्री जोखबहादुर महरा, फाइल तस्वीरदाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीलाई ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरबाँके — नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८/८० को छ महिना (पुस मसान्त) सम्म रु ४७ करोड ९२ लाख ९५ हजार आठ सय १९ विद्युत् महसुल उठ्न बाँकी रहेको छ ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाका एक स्वतन्त्र सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । रुकुमपूर्वको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका प्रदेशसभा सदस्य सुरुल पुन माओवादी केन्द्रमा ...
०७ चैत २०७९, मङ्गलबार
लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् ...
०६ चैत २०७९, सोमबार
लुम्बिनी — उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा ...
३० फागुन २०७९, मङ्गलबार
लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु ...
२७ फागुन २०७९, शनिबार
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । ...