२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरदाङ – सत्ता गठबन्धनमा भागबण्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उक्त प्रदेशमा १० मन्त्रालय रहेकोमा भागबण्डा मिलाउनका लागि तीन मन्त्रालय थप्न लागिएको हो । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको ...
२० बैशाख २०८०, बुधबार
फाइल तस्वीरनेपालगञ्ज —बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको उक्त सडकको ...
१९ बैशाख २०८०, मङ्गलबार
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । आज बसेको प्रदेशसभामा बैठकमा ...
१९ बैशाख २०८०, मङ्गलबार
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने हुनुभएको छ । गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको चौधरीले आज मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।लुम्बिनी प्रदेशसभा ...
१५ बैशाख २०८०, शुक्रबार
बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ ग्रहण लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा ...
१५ बैशाख २०८०, शुक्रबार
रुपन्देही — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रबार शपथ ग्रहण गर्दै हुनुहुन्छ । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा हिजो बिहिबार लुम्बिनी प्रदेशसभाबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने ...
११ बैशाख २०८०, सोमबार
रुपन्देही — लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको आज सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ नेतृत्वको ...
१० बैशाख २०८०, आइतबार
तस्वीर राससरुपन्देही — बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७ र्औं बुद्धजयन्तीलाई भव्य ...
०५ बैशाख २०८०, मङ्गलबार
हापुरखोलामा आधामात्र निर्माणधिन पुलको तस्वीरतुलुसीपुर — तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण सात वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुल निर्माणको जिम्मा लिएरको एसपीय सूर्य जेभी कन्ट्रक्सन ...
०३ बैशाख २०८०, आइतबार
दाङ — यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज ...