११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

हाटबजारले दियो रोजगारी

बुटवल -बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आउनुभएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ । बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा ...

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

फाइल तस्वीरतुलसीपुर — लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई ...

स्वर्गद्वारी दर्शन गरेर फर्केका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटना

तस्वीरः स्वर्गद्वारी गएर फर्किदै गर्दा दुर्घटनामा परेको निजी गाडी ।प्युठान — प्युठान जिल्लाको धार्मिकस्थल स्वर्गद्वारी गएर फर्किदै गरेका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटनामा परेको छ । गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल ...

तिनाउ नदीमा ढुङ्गा गिटी र बालुवाको दोहन

तस्वीरः तिनाउ नदीमा ढुङ्गा गिटी र बालुवा बोक्ने ठूला टिपरहरु ।रुपन्देही — तिनाउ नदीमा दिनहुँ सयौं टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो ...

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

तस्वीरः भारत, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पाल ।लुम्बिनी — भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका ...

लुम्बिनी प्रदेशः सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

तस्वीरः लुम्बिनी प्रदेशसभा । दाङ — लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले अहिले बस्न लागेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न ...

आन्तरिक र बाह्य पर्यटक भित्रिने क्रममा वृद्धि, पाँच महिनामा चार लाख ७० हजारले गरे पर्यटक लुम्बिनी भ्रमण

रुपन्देही — पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ ...

कोरियन टेक्निकल कलेज नजिक बस र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको ...

बसले ठक्कर दिँदा दुईको मृत्यु

साङ्केतिक तस्वीरनेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं को बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ ...

कानुन बने, प्रभावकारी कार्यान्वयन हुन सकेन

फाइल तस्वीरदाङ — जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय ...