११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

विपद्जन्य घटनाका कारण चार हजारभन्दा बढी परिवार विस्थापित

देउखुरी — दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ ...

‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु

लुम्बिनी — भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको ...

व्यवसायी विस्थापित हुने क्रम बढ्दै

घोराही — दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका ...

मुख्यमन्त्रीद्वारा प्रस्तावित प्राविधिक विश्वविद्यालयको निरीक्षण

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित उक्त विश्वविद्यालयको निर्माणस्थलको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ ...

लुम्बिनी क्षेत्रको विकासबारे अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

लुम्बिनी — बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र ...

पाल्पा-बुटवल सडकको सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, आजदेखि दैनिक नौ घण्टा बन्द

सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, फाइल तस्वीर पाल्पा — पाल्पा-बुटवल सडक खण्ड दैनिक नौ घण्टा बन्द हुनेभएको छ । उक्त सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले आजदेखि नौ घण्टा ...

अख्तियारको फन्दामा प्रमुख प्रशासकीय अधिकृत, घुसलिंदै गर्दा समातिए तीनजना

साङ्केतिक तस्वीरबुटवल — सेवाग्राहीबाट घुसलिंदा गर्दा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको ...

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

सल्लाको खोटो सङ्कलन तस्वीरदाङ — दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिएको छ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन ...

शुक्लाफाँटामा सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना

फाइल तस्वीरदोधार चाँदनी — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो । नेपाल ...

प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने ...