११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापन अनुमति प्राप्त

फाइल तस्वीरतुलसीपुर — दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको ...

नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी

लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताउनुभएको छ । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग ...

जनताको जीवनस्तर उकास्ने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री गिरीले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी ...

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, एमाले नेतृत्वको सरकार सङ्कटमा

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाको बैठक आज बस्नेभएको छ । प्रदेशसभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । झण्डै एक महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकसँगै साना दलहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता ...

ट्र्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु हो ...

प्रहरीद्वारा गोप्य सूचनाको आधारमा चरेशसहित एक व्यक्ति पक्राउ

साङ्केतिक तस्वीर तौलिहवा — कपिलवस्तुमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीबाट १६ किलो लागुऔषध चरेशसहित मेघराज घर्तीलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार लागुऔषध चरेसहित ...

सडक दुर्घटनामा पत्रकारको निधन

साङ्केतिक तस्वीर बुटवल — बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र ०७–०२–००१ ...

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलभित्र विवाद चुलिंदै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका सदस्यहरु, फाइल तस्वीर दाङ — लुम्बिनी प्रदेशमा मन्त्रालयको कार्यविभाजनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलभित्र विवाद चुलिंदै गएको छ । मुख्यरुपमा ...

हामी सांस्कृतिक पुनरुत्थानको महान यात्रामा गतिशील छौं : राष्ट्रपति भण्डारी

फाइल तस्वीरदाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले ...

तीनै तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता छः मुख्यमन्त्री गिरी

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीनै तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न तीन तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको ...