११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

लुम्बिनी प्रदेश

केवलका तार हटाउन प्राधिकरणले जारी गर्‍यो सूचना

फाइल तस्वीरदाङ — तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका ...

लुम्बिनी प्रदेशसभाका छ दलद्वारा चौधरीलाई मुख्यमन्त्री माग, प्रदेश प्रमुखलाई बुझाए पत्र

काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत प्रदेशसभामा ...

माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा

माओवादी केन्द्र संसदीय दलका नेता तथा मन्त्री जोखबहादुर महरा, फाइल तस्वीरदाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीलाई ...

प्राधिकरणको ४७ करोड विद्युत् महसुल उठाउन बाँकी

फाइल तस्वीरबाँके — नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८/८० को छ महिना (पुस मसान्त) सम्म रु ४७ करोड ९२ लाख ९५ हजार आठ सय १९ विद्युत् महसुल उठ्न बाँकी रहेको छ ...

स्वतन्त्र प्रदेशसभा सदस्य माओवादीमा प्रवेश

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाका एक स्वतन्त्र सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । रुकुमपूर्वको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका प्रदेशसभा सदस्य सुरुल पुन माओवादी केन्द्रमा ...

विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री गिरीको निर्देशन

लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् ...

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ल सम्मानित

लुम्बिनी — उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा ...

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु ...

जनतालाई सेवा दिन ल्याएका साधन, खै त जनतालाई सेवा दिएको ?

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । ...