१५ जेठ २०८०, सोमबार
रुपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताउनुभएको छ । उहाँले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरतुलसीपुर – लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । यो अधिवेशन हो । प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पहिलो बैठक आज शुक्रबारदेखि बस्न लागेको हो ।प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुुभए अनुसार प्रदेशसभाको ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः जिप दुर्घटना ।रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान जिप दुर्घटनामा भएको छ । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीर रासस : ओझेलमा परेको ‘सुकौरा’ । तुलसीपुर— तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना ।नेपालगञ्ज — राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना डेढ दशक पुरा हुँदा पनि सम्पन्न हुन सकेन । आयोजना सुरुभएको आठ वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरुभएको सिक्टा सिंचाई आयोजना ...
०२ जेठ २०८०, मङ्गलबार
तस्वीरः राससरुपन्देही — सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः लुम्बिनी प्रदेश सरकार, सभा ।दाङ — लुम्बिनी प्रदेश सरकारले बजेटको तयारी गर्दैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २० प्रतिशत बजेट कटौती गरेर बजेट ल्याउने तयारी गरेको हो । आर्थिक मामिला मन्त्रालयका ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतम।नेपालगञ्ज – बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतमले आमरण अनशन थाल्नुभएको छ । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको ...
२६ बैशाख २०८०, मङ्गलबार
दाङ — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा ...