२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । आज बिहिबार दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । ...

सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयता शपथ

दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ...

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिनुभयो पद तथा गोपनीयताको शपथ

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाउनुभएको हो । लगत्तै शेरचनले ...

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो बुधबार मुख्यमन्त्री नियुक्ति हुनुभएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउन लाग्नुभएको हो । उहाँले प्रदेश ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

फाइल तस्वीर रुपन्देही– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ...

एमालेका लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने,

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुन लाग्नु भएको हो । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नेकपा एमाले लुम्बिनी प्रदेश ...

लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर – लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय ...

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका तोक्नु मुख्य उपलब्धि

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु ...

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा महरा चयन

फाइल तस्वीर दाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशसभाका सांसद जोखबहादुर महरा लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेता चयन हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न ...

लुम्बिनी प्रदेशसभाको अधिवेशन आजबाट सुरु, अधिवेशन दाङमा निर्मित नयाँ भवनमा हुने

फाइल तस्वीर लुम्बिनी प्रदेशसभा दाङमा निर्मित नयाँ भवनदाङ – लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज सोमबार बस्दैछ । दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे लागि अधिवेशन बोलाइएको हो । आजबाट सुरुहुने पहिलो अधिवेशनमा ...