२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

कावासोतीमा मरेको गैंडा भेटियो, यस वर्षमात्रै ३० गैंडा मरे

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको ...

पाँच थान भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड ...

पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

साङ्केतिक तस्वीरतलसीपुर – दाङको तुलसीपुरस्थित एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु हुन गएको हो । दाङस्थित इलाका प्रहरी ...

स्कारपियोको ठक्करबाट एक युवकको मृत्यु

बुटवल – स्कारपियो र मोटरसाइकल एक आपसमा ठक्कर लाग्दा बुटवलमा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले ...

राष्ट्रियसभा सदस्य निर्वाचन : पाँचदलीय गठबन्धनका उम्मेद्वारहरु विजयी

दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारहरु विजयी हुनुभएको छ । आज भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली काङ्ग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो ...

राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा सुरु

दाङ्ग– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानको मतगणना गर्नेकाम केही अघिमात्रै सुरु भएको ...

नरभक्षी बाघलाई नियन्त्रण गर्न हात्तीसहित सुरक्षाकर्मीको टोली परिचालन

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ...

मजदुर लिएर हिँडेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

फाइल तस्वीर कपिलवस्तु – ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र ...

पर्यटकीय गन्तव्यको अवधारणाका रूपमा यी क्षेत्र ‘स्वर्ण त्रिकोण’ बन्दै

लुम्बिनी – शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय ...

दुई वर्षको तयारीपछि तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषित

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका आजदेखि बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको ...