२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

स्थानीय तहको मतगणनासँगै नतिजा आउन सुरु

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी ...

जनताको सार्वभौमसत्ता संरक्षण गर्न गठबन्धन बनेको होः अध्यक्ष प्रचण्ड

दाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरु देश दौडाहामा छन् । यसैक्रममा सत्ता गठबन्धनका नेताहरु काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ...

एमालेका उम्मेदवारलाई भोट नदिन काङ्ग्रेस सभापति देउवाको आग्रह

फाइल तस्वीरबुटवल– अर्को हप्ता हुने स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्न यतिखेर सबै ठूला दलका शीर्ष नेताहरुलाई भ्याइ–नभ्याइ भएको छ । यसैक्रममा रुपन्देहीको बुटवल पुग्नु भएका प्रधानमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभालाई ...

...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान आज हुँदै

लुम्बिनी – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) ...

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

फाइल तस्वीरकाठमाडौं – बिहीबारदेखि विधिवत रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन ...

ठेक्का प्रक्रियामा मुख्यमन्त्रीको सेटिङ भएको भन्दै एमालेद्वारा राजीनामा माग

फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...

पार्टी प्रवेश कार्यक्रम र चुनावीसभालाई सम्बोधन गर्न ओली कपिलवस्तु जाँदै

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै हुनुहुन्छ । अध्यक्ष ओली विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमका लागि कपिलवस्तु लान ...

माओवादी केन्द्रका अध्यक्ष रोल्पा जाँदै

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जानुहुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको ...

केपी ओलिको पार्टी सबै प्रदेशबाट धुलो–पिठो हुँदै गएको छः अध्यक्ष नेपाल

फाइल तस्वीरगुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी सबै प्रदेशबाट धुरो–पिठो हुँदै गएको बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई ...