२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज

काठमाडौं — लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन् । यसअघि उनले गत पुस ...

प्रदेश सरकारमा किचलो, भनेको मन्त्रालय नपाएपछि विनाविभागीय मन्त्री केसीले दिइन् राजीनामा

विनाविभागीय मन्त्री कृष्णा केसी, फाइल तस्वीर दाङ — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमाले र माओवादी केन्द्रविच दरार उत्पन्न भएको छ । प्रदेश सरकारमा एक महिना अघि मन्त्रीमा नियुक्त हुनुभएकी कृष्णा केसीले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी नपाएको ...

राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु

मतगणनाको लागि मतपत्र मिलाउँदै कर्मचारी, तस्वीर घोराही — राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतदानको मतगणना कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने रिक्त एक सदस्यको लागि आज बुधबार निर्वाचन भएको हो ...

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुख अधिकारीको कोसेली

रुपन्देही — सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी ...

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, एमालेका उम्मेदवार दशौदीको पल्लाभारी

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा ...

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा ...

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी छ : अर्थमन्त्री पौडेल

भैरहवा — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताउनुभएको छ । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको ...

लुम्बिनी प्रदेशसभाको पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने

फाइल तस्वीर बुटवल – लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले लुम्बिनी प्रदेश सभा नियमावली, ...

कुसुन्डा भाषाको संरक्षण अभियान चौंथो चरणमा

फाइल तस्वीरदाङ — भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ ...

सवारी दुर्घटना: छ महिनाको अवधिमा २५ जनाले ज्यान गुमाए

फाइल तस्वीरदाङ — गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी ...