२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

‘जहाँ इच्छा तहाँ उपाय’, पर्यावरण जोगाउन र सिंचाई गर्न घोराहीमा ४३ वटा जलाशय निर्माण

फाइल तस्वीरदाङ — दाङको घोराहीमा ४३ जलाशय निर्माण गरिएका छन् । सिंचाई सुविधालाई ध्यान दिंदै गत सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा जलाशय निर्माण गरिका हुन् । विभिन्न वडामा बनाइएका ४३ जलाशयले घोराहीको विकास र ...

सत्ता गठबन्धनबाट अलग्गियो नागरिक उन्मुक्ति पार्टी

रुपन्देही– लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएको छ । यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका ...

राष्ट्रियसभा उपनिर्वाचनको तयारी अन्तिम चरणमा, तीन उम्मेदवारको नामावली प्रकाशन

बुटबल – आगामी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै ...

मुलुकमा राजनीतिक स्थायित्वको खाँचो छ, जनतामा विकासप्रति तीव्र चाहना छः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, तस्वीर: राससबहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट ...

कानुनी शासन र संविधानको रक्षाका लागि काङ्ग्रेसलाई राष्ट्रपति दिनुपर्छः प्रवक्ता महत

फाइल तस्वीरनेपालगञ्ज – नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कानुनी शासन र संविधानको रक्षाका लागि आफ्नो पार्टीलाई राष्ट्रपति दिनुपर्ने जिकिर गर्नुभएको छ । प्रवक्ता डा. महतले आज बिहीबार नेपालगञ्जमा पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै यस्तो धारणा ...

माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीलेका अनुसार सत्तागठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौँदी, नेपाली काङग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट ...

एमालेका दसौदीलाई आयोगद्वारा उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान

उम्मेदवारी दर्ता प्रमाणप्रत्र लिंदै एमालेका उम्मेदवार दसौदी, तस्वीर राससकाठमाडौं – राष्ट्रियसभामा रिक्त पदको लागि उम्मेदवारी आज दर्ता हुँदैछ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा आज उम्मेदवारी दर्ता गरिएको हो । उपनिर्वाचनका लागि लुम्बिनी ...

स्वास्थ्यमन्त्री दादुरा प्रभावित क्षेत्रको अनुगमनमा

फाइल तस्वीरबाँके — बाँके जिल्लामा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री त्यहाँको वस्तुस्थिति बुझ्न बाँके पुग्नु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत ...

लगाव, पौरखी हात र डेरी उद्योग

फाइल तस्वीरगुल्मी — अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । ...

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत ...