१५ मङि्सर २०७९, बिहिबार
दोलखा – दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर चरिकोट – दोलखामा धाँधली भएको भन्दै विवाद उत्पन्न भएपश्चात् रोकिएको निर्वाचनको पुनः मतदान सुरु भएको छ । दश वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका– ६ का वैत्यश्वर माध्यमिक ...
१४ मङि्सर २०७९, बुधबार
काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ । साङ्गठनिक नीति निर्देशन बमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी ...
१४ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुडे बजार क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय मोटरसाइकल चालक श्याम लामा रहेको जिल्ला ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर, प्रतिकात्मक तस्वीर । चितवन – इच्छाकामना गाउँपालिका–१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने ...
१२ मङि्सर २०७९, सोमबार
प्रतिकात्मक तस्वीर भक्तपुर – मध्यपुरथिमी नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । सोही दुर्घटनामाा परी एक जना गम्भीर घाइते भएका छन् । चाँगुनारायण नगरपालिका –१ दुवाकोटबाट पुरानोथिमी जाँदै गरेको प्रदेश ३–०१–०२३ ...
११ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...
११ मङि्सर २०७९, आइतबार
रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ...
१० मङि्सर २०७९, शनिबार
नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार दुई सय ४९ ...
१० मङि्सर २०७९, शनिबार
नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी भएकी ...