१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

बागमती प्रदेश

माओवादी केन्द्रका शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त हुनुभएको छ । कुल १ सय १० संसद सङ्ख्या रहेको बागमती प्रदेशसभाका ७० जना प्रदेशसभा सदस्यहरुको समर्थनसहित दावी ...

प्रदेशहरुमा नयाँ सरकार गठन हुँदै, बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्ने

फाइल तस्वीरकाठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ...

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछाप — यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा ...

नमोबुद्ध नगरपालिकामा शीतभण्डार शिलान्यास, किसानहरु लाभान्वित हुने

फाइल तस्वीर धुलिखेल– नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै ...

नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन मिति तय

हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आमज सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति ...

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

हेटौंडा — बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा ...

मकवानपुरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते

साङ्केतिक तस्वीर हेटौँडा – मकवानपुरमा पिकअप दुर्घटना भएको छ । आज बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई ...

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत मनोनित

हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । बैठकले थपलियालाई दलको नेताका रूपमा सर्वसम्मत चयन गरेको हो । बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष ...

बागमती प्रदेशसभाको संसदीय दलको नेतामा बानियाँलाई पछिपार्दै लामा चयन

फाइल तस्वीर हेटौंडा – नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुर सिंह लामा विजयी हुनुभएको छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लामाले अर्काप्रतिस्पर्धी मकवानपुर निर्वाचन ...

बेथानचोकमा केबुलकार निर्माण गरिने

फाइल तस्वीर काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको ...