२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आज बुधबार पनि स्थानीयले अवरोध खडा गरेका छन् । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्दा स्थितिलाई नियन्त्रणमा ...
२४ जेठ २०७९, मङ्गलबार
हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार ...
२१ जेठ २०७९, शनिबार
ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पख्रचण्ड र मेयर साहबीच भेटवार्ता भएको ...
२० जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – यातायात व्यवस्था विभागले सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना प्रकाशित ...
२० जेठ २०७९, शुक्रबार
साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको ...
१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ...
१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरमकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो । पठान्तरणको काम ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीरहेटौडा– केन्द्रीय सरकारले हिजो जेठ १५ गते आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेलगतै बाग्मती प्रदेश सरकारले आज सोमबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...