०८ जेठ २०७९, आइतबार
फाइल तस्वीरचितवन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको काम जारी छ । भरतपुर महानगरपालिकामा अहिलेसम्म ८९ हजार ७७५ मत गणना हुँदा मेयर पदमा उठ्नुभएकी माओवादी केन्द्रकी रेणु दाहालले ...
०७ जेठ २०७९, शनिबार
फाइल तस्वीरचितवन – चितवनस्थित भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदमा गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीलाई पछिपार्दै फराकिलो अग्रता प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीकोभन्दा ६ हजार ५ ...
०६ जेठ २०७९, शुक्रबार
चितवन – एकसाता अघिसम्पन्न स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना लगभग आधाआधि मात्र सकिएको छ । अहिलेसम्म ५५ हजार ६८० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा एक लाख ...
०६ जेठ २०७९, शुक्रबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले हेटौंडा उप–महानगरपालिकाको मेयरमा जित हाँसिल गर्ने पक्कापक्की भइसकेको छ । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै झन्डै ३ हजार मतान्तरको ...
०६ जेठ २०७९, शुक्रबार
चितवन – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३ सय १० मतान्तरले अग्रता लिनुभएको छ । महानगरपालिकामा ५४ हजार ४२ मत गणना ...
०५ जेठ २०७९, बिहिबार
फाइल तस्वीरचितवन – चितवन जिल्लाको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धन दलको मेयर पदकी साझा उम्मेदवार रेणु दाहालले एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरमा ४० हजार ७ ...
०४ जेठ २०७९, बुधबार
चितवन – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । २७ हजार ४ सय ३८ मतगणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने ...
०४ जेठ २०७९, बुधबार
ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका बाबुरत्न महर्जन विजयी हुनुभएको छ । उहाँ १ हजार ५ सय १६ मतसहित विजयी हुनुभएको हो । २ सय ९४ मतान्तरसहित उहाँले एमालेका राजमान महर्जनलाई ...
०३ जेठ २०७९, मङ्गलबार
ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पनि नेकपा एकीकृत समाजवादीले वडाध्यक्षमा जित हाँसिल गरेको छ । एसका उम्मेदवार श्रीगोपाल महर्जन १ हजार ५ सय २५ मतका सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ...
०१ जेठ २०७९, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...