०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

बागमती प्रदेश

बसले ठक्करदिंदा एकको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं – काठमाडौंमा बसले ठक्करदिंदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौंको बेसिगाउँमा भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ ...

बोडेमा विस्का जात्राका प्रारम्भ, बुद्धकृष्णले नौ पटक छेड्ने भए जिब्रो

विस्का जात्राको फाइल तस्वीरभक्तपुर – मध्यपुर थिमि नगरपालिका–२ बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख २ गतेका दिन जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यो जात्रामा बोडेका स्थानीय वासिन्दा ...

मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको नाम सिफारिस

सिन्धुपाल्चोक – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा ...

खानेपानी मन्त्रीद्वारा मेलम्ची आयोजनाको सातौं पटक उद्घाटन हुँदै, काठमाडौँमा पानी आउन अझै दुई साता लाग्ने

काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने ...

एमालेले थाल्यो मेयरका उम्मेदवार छान्न

विजय सुवेदी फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर महानगर पालिका र ललितपुर महानगरपालिकाको मेयरको उमेदवारका छनोट गरेको छ । एमालेको दुवै महानगर कमिटीले ...

एमाले चुनावपछि सरकारमा पुग्ने ओलीको दावी

फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा ...

भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदका लागि दरखास्त आह्वान

काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त ...

भरतपुर महानगरपालिमा काङ्ग्रेस र माओवादी दुवैको दावी, काङ्ग्रेस एक्लै चुनावमा जाने निर्णय

फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकामा यस पटक कुनैपनि हालतमा नेपाली काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला पार्टीले निर्णय गरेको छ । चितवन जिल्लामा नेपाली काङ्ग्रेसको गढ मानिंदै आएको भरतपुर महानगरपालिकामा अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री ...

मोटरसाइकल पल्टिदा एक प्रहरीको मृत्यु

साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले गर्यो राजधानीमा विशाल भेला

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति बढ्दो जनलहर र दिनहुँ पार्टी प्रवेश गर्नेहरु देखेर बैरीहरु तिलमिलाउन थालेको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ (समाजवादी) काठमाडौं ...