०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

बागमती प्रदेश

एकीकृत समाजवादीको महिला सङ्घले राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन ...

प्रदेशसभाको बाह्र वटा बैठक बसेर हिउँदे अधिवेशन सकियो

फाइल तस्वीरहेटौंडा– प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य भएको हो । बुधबार मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य ...

प्रदेशसभा बैठक आज बस्दै, प्रदेशसभा बैठकमा पेश भएका विधेयक माथि छलफल हुने

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभा बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । यस अघि फागुन २९ र ३० गते दुई दिन बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेको कारण पटक पटक ...

नौ कक्षामा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

चितवन – छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– १ बरुवास्थित शोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । गत फागुन २९ मा कक्षा ९ ...

बस दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित ...

नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा लामा विजयी

काठमाडौं – नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार वंशलाल तामाङलाई पराजित गर्दै ९ सय ९२ मत ल्याएर सर्वसम्मतले विजयी हुनुभएको हो । जम्मा १७८७ ...

मोटरसाइकल दुर्घटनामा परी पाँच वर्षे बालकसहित तीन जनाको मृत्यु

चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २, रमाइलो डाँडास्थित भित्री सडकखण्ड हुँदै वर्ल्याङबाट शक्तिखोरतर्फ जाने क्रममा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना ...

ललितपुरको पाटन, जावलाखेल, पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना

फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...

नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र ...

खुकुरी प्रहार गरी दुई जनाको हत्या, संलग्न आरोपी पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...