१५ असोज २०८३, बिहिबार
पहिरोका कारण अवरुद्ध चेपाङ मार्ग चितवन, असोज १५ गते । पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र दुई राजमार्ग जोड्ने ...
१५ असोज २०८३, बिहिबार
मकवानपुर, असोज १५ गते । भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ । ...
१४ असोज २०८३, बुधबार
काठमाडौँ, असोज १४ गते । बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ...
१३ असोज २०८३, मङ्गलबार
हेटौँडा, असोज १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मन्त्री, सचिव तथा मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ...
१३ असोज २०८३, मङ्गलबार
मकवानपुर, असोज १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । ...
१३ असोज २०८३, मङ्गलबार
भक्तपुर, असोज १२ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनःस्थापना र प्रभावित क्षेत्रमा पुनःनिर्माण गरी पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य ...
११ असोज २०८३, आइतबार
मकवानपुर, असोज ११ गते । काठमाडौँ हेटौंडा जाने देउराली-सिस्नेरी सडकखण्ड यातायात सञ्चालनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले रोक लगाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक ...
११ असोज २०८३, आइतबार
चितवन, असोज ११ गते । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो । डिभिजन वन ...
०९ असोज २०८३, शुक्रबार
भक्तपुर, असोज ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ । मुख्यमन्त्री थापा मगरले आज सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका कारण ...
०९ असोज २०८३, शुक्रबार
भक्तपुर, असोज ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गर्नुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले बागमती प्रदेश भित्रका र ...