०६ बैशाख २०८३, आइतबार
मकवानपुर, वैशाख ६ गते । बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई दफाबार छलफलका लागि अर्थ तथा विकास ...
०५ बैशाख २०८३, शनिबार
हेटौंडा, वैशाख ५ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन ...
०४ बैशाख २०८३, शुक्रबार
बागमती, वैशाख ४ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३.०९ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि ...
०४ बैशाख २०८३, शुक्रबार
बागमती, वैशाख ४ गते । स्वास्थ सेवामा सबै नागरिकको सहज पहुँच पुर्याउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको स्तरोन्नतिसँगै विस्तारलाई जोड दिएको छ । प्रदेशका हरेक नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन १३ वटै जिल्ला अस्पताललाई ...
०४ बैशाख २०८३, शुक्रबार
भक्तपुर, वैशाख ४ गते । बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले ...
०३ बैशाख २०८३, बिहिबार
चितवन, वैशाख २ गते । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो ...
१८ चैत २०८२, बुधबार
मकवानपुर, चैत १८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटाँैडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ...
१६ चैत २०८२, सोमबार
चितवन, चैत १६ गते । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन् । महासङ्घले ७१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । ...
१६ चैत २०८२, सोमबार
रसुवा, चैत १६ गते । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा गतलाङ क्षेत्रको ...
१३ चैत २०८२, शुक्रबार
नुवाकोट, चैत १३ गते । जिल्लामा विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन् । क्रसर उद्योगका कारण स्थानीयवासी पीडित, विद्यालय र अस्पतालका विरामी पीडित हुन् । नदी तथा खोलामा अवैध रूपमा ...