१७ फागुन २०८०, बिहिबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशमा बजेटसम्बन्धी विषयमा सरकार र प्रतिपक्षी दलबीचको विवाद समाधान गर्ने प्रयास गरिएको छ । सभाको बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन ...
१६ फागुन २०८०, बुधबार
फाइल तस्वीर चितवन — स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम ...
१५ फागुन २०८०, मङ्गलबार
मकवानपुर — बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने तय भएको हो । प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय ...
१३ फागुन २०८०, आइतबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । हिजो मङ्गलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक ...
२८ माघ २०८०, आइतबार
फाइल तस्वीरचितवन — बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै ...
२६ माघ २०८०, शुक्रबार
मकवानपुर — नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गर्नुभएको छ । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक ...
२६ माघ २०८०, शुक्रबार
फाइल तस्वीरहेटौँडा — गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, ...
२३ माघ २०८०, मङ्गलबार
फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ । स्थानीय सरकार मातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरभरतपुर — स्थानीयवासीले चितवनको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका हुन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार ...