२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारमा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ...

सनराइज बैंकद्वारा दरबार हाई स्कूललाई आर्थिक सहयोग

काठमाडौं – सनराइज बैंकले काठमाडौंको रानीपोखरीस्थित दरबार हाईस्कुललाई सहयोग गरेको छ । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कूलमा ...

मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा

हेटौंडा – बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।उक्त कार्यक्रममा उहाँले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने ...

करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई ...

मुख्यमन्त्री शाक्यद्वारा प्रादेशिक अस्पताललाई प्रभावकारी सेवा दिन आग्रह

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई ...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको ...

चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट ...

एमाले महासचिव पोखरेलद्वारा १० बुँदे कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त

( एमाले महासचिव ईश्वर पोखरेल ) काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै १० बुँदे सहमति रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने बताउनु भएको छ । ...

गोली र पेस्तोलसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ ...