२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

प्रदेशसभा बैठकबाट मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को नेता पाण्डे कार्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । पाँच दलीय ...

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिंदै, विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउने

फाइल तस्वीर । हेटौंडा– बागमती प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।कात्तिक ११ गते बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी ...

फेरि एक पटक महाभारत हुँदैछ, जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्नेछन् : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गर्नुभएको छ । आज बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब ...

बागमती प्रदेशले पायो नयाँ मुख्यमन्त्री, मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीले लिए शपथ

काठमाडौं– बागमती प्रदेशमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नव नियुक्त मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री पदको शपथ लिएको हो ...

नेकपा (एस)का नेता पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दै

हेटौंडा– बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादीका) प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफुुले मुख्यमन्त्री पदबाट राजीनामा ...

हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

सिन्धुपाल्चोक – बाढीले क्षति पु¥याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि ...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गत असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत ...

बागमती प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं – बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज अपराह्न बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा ...

हाम्रो पाईला कस्तो ठाउँमा राख्दाखेरी बलियो हुन्छ भनेर सोच्ने बेला आयो : मुख्यमन्त्री शाक्य

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष ...

बागमती प्रदेशमा नेकपा(एस)का नेता पाण्डे मुख्यमन्त्री बन्दै

मुख्यमन्त्रीका उम्मेदवार राजेन्द्र पाण्डे, फाइल तस्वीर ।हेटौंडा– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छिट्टै विश्वासको मत लिने हुनुभएको छ । आज आइतबारदेखि सुरु हुनलागेको बागमती प्रदेशसभाको नवौं अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ...