१५ माघ २०७८, शनिबार
सिन्धुपाल्चोक – खानेपानीमन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको ...
०९ माघ २०७८, आइतबार
साङ्केतिक तस्वीरसिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ । शनिबार ...
०७ माघ २०७८, शुक्रबार
रसुवा – प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त ...
०६ माघ २०७८, बिहिबार
भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको हो । कोभिड–१९ ...
२९ पुष २०७८, बिहिबार
फाइल तस्वीर धादिङ – विकास पहुँच पुर्याउन बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीनजना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ...
२५ पुष २०७८, आइतबार
फाइल तस्वीरसिन्धुपाल्चोक – गृह जिल्ला पुग्नुभएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई ...
०७ पुष २०७८, बुधबार
मकवानपुर – बागमती प्रदेशसभाको नवौं अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि कार्यसूचीका विषयमा छलफल गर्न साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको ...
०६ पुष २०७८, मङ्गलबार
ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल गएराति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्बाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दे सहयात्री निर्वाचित हुनु भएको हो । कुल २ सय ६१ ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...