२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...

सवारीसाधनको भाडा २३ प्रतिशतले वृद्धि

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...

प्रतिस्थापनको पर्खाइमा रिक्सा चालक

राजधानीको बढ्दो जनघनत्व, सवारी साधनको चाप, भत्केका बिग्रेका र साँगुरा सडक गल्लिमा रिक्सा चलाउन त्यति सहज छैन । एकातिर बटुवाहरुको कर्कसोे त अर्कोतिर ट्राफिक प्रहरीको टोकसो र तथानाम गालि । यो कथा व्यथा हो, राजधानीमा ...

चालक अनुमतिपत्रमा सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम

काठमाडौं – यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । ...

चाडपर्व लक्षित सुरक्षा योजना

हेटौंडा – मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त ...

विद्युतीय बस खरिद गर्दै बाग्मती प्रदेश सरकार

हेटौंडा – बाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ ...

मन्त्रिपरिषद्को निर्णयका आधारमा सार्वजानिक यातायातको भाडादर समायोजन हुने

हेटौंडा – बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको थियो । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली ...

बागमती प्रदेशको स्वास्थ्य सचिवमा खड्का नियुक्त

काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले लामो समयपछि पूर्णता पाएको छ । स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरिएको छ । बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भए लगत्तै प्रशासनतर्फका सचिवको नेतृत्वमा रहने व्यहोराको दरबन्दी तेरिज प्रकाशन ...

भोलिदेखि सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न नपाइने

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरेकाे छ । उसले नोवेल कोरोना भाइरस कोभिड– महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने ...

पर्यटक भिसामा यी देश जान चाहनेहरुका लागि २ सय ५० अमेरिकी डलर भए हुने

काठमाडौं – पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकका लागि न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको ...