१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कोशी प्रदेश

राप्रपाका अध्यक्ष लिङ्देनलाई जिताउनु एमालेको इज्जतको कुरा होः ओली

फाइल तस्वीर भद्रपुर – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याएर सरकार बनाउने बताउनु भएको छ । ...

ट्र्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु

फाइल तस्वीरताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक ...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक बालिकासहित दुई घाइते

झापा – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प ...

राजनीतिक हस्तक्षेपको शिकार बन्दै उद्योग, मजदुरहरु आन्दोलनमा

फाइल तस्वीर उदयपुर– देशकै ठूलो उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन त्यहाँ आन्दोलन सुरु भएको छ । उक्त उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका कामदारहरु आन्दोलनमा उत्रिएका हुन् । केही समयदेखि बन्दको अवस्थामा ...

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नंको भ्यानको ठक्करबाट मे ६ प १३९२ नंको मोटरसाइकलमा ...

ओलीविरुद्ध नागरिक आन्दोलनका अगुवा युग पाठकद्वारा उम्मेदवारीको घोषणा

फाइल तस्वीर दमक – राजनीतिक विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा युग पाठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट औपचारिकरुपमा उम्मदेवारीको घोषणा गर्नुभएको छ । नागरिक आन्दोलनका अगुवा पाठकले हिजो ...

हत्यामा संलग्न नौ जना पक्राउ

मङ्गलबारे – इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ...

३५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा २० वर्षीय डम्बर पक्राउ

झापा – झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । दमकतर्फ जान हिँड्दै गरेकी ती ...

प्रदेश १ सरकारद्वारा पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ताको व्यवस्था, जिल्लाअनुसार कुनमा कति ?

काठमाडौं – प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो ...

‘एनेस्थेसियन’ डाक्टर बिरामी हुँदा अस्पतालको शल्यक्रिया सेवा नै बन्द

फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...