१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कोशी प्रदेश

प्रसाईं मार्केटमा आगलागी, एक करोड भन्दा बढीको क्षति

साङ्केतिक तस्वीर झापा – झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आज बिहान आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो ...

एमालेलाई सिध्याउछु भनेर नेपाली काङ्ग्रेस ढोडको बैशाखी टेकेर हिँडेको छः ओली

फाइल तस्वीर सुनसरी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको आरोप लगाउनु भएको छ । सुनसरीको धरानमा आज ...

झापा–५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

झापा – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली ...

मन्त्री थापाको निधनमा भोलि शोक बिदा

विराटनगर – प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले भोलि (बिहीबार) शोक बिदा दिने निर्णय गरेको छ । मन्त्री थापाको आज बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको ...

वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको निधन

विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । थापा मोरङ ...

बारा–४ मा स्वतन्त्र उम्मेदवारलाई प्रभु साहको समर्थन, गठबन्धनका उम्मेदवारलाई सकस

फाइल तस्वीर बारा – आसन्न प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले परित्याग गरेका प्रभु साह र बद्री न्यौपानेले निर्वाचनमा साथ दिने भएका छन् । बारा जिल्लाको फेटा ...

प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था आउन दिन्नौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने ...

राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्छः राष्ट्रपति भण्डारी

‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, तस्वीर सौजन्यः रासस सोलुखुम्बु –राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु ...

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

झापा – जिल्ला निर्वाचन कार्यालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन ...

बाल शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सुरु

खोटाङ– बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर ...