१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कोशी प्रदेश

पाँचथरको प्रदेश ’क’ बाट नेकपा एसका जवेगु निर्वाचित

फिदिम– पाँचथरको प्रदेश ’क’ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु निर्वाचित भएका छन् । एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै नेकपा एसका जवेगु निर्वाचित भएका हुन् । नेकपा एसका जवेगुले १६ हजार ८ सय ३७ मत ...

मोरङ–६ (क) बाट माओवादीका उम्मेदवार जीवन आचार्य विजयी

विराटनगर – मोरङको क्षेत्र नं. ६ (१) बाट माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा ...

पाँचथर प्रदेशसभा (ख) मा माओवादी उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी

फिदिम – पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका ...

झापा निर्वाचन क्षेत्र नम्बर दुईबाट घिमिरे निर्वाचित

देवराज घिमिरे, फाइल तस्वीर झापा – मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेले स्वतन्त्र उम्मेदवार ...

झापा ५ बाट भारी मतान्तरका साथ खड्गप्रसाद ओली विजयी

दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ ...

झापा—५ बाट एमाले उम्मेदवार निर्वाचित

केपी शर्मा ओली, फाइल तस्वीर । झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै प्रतिनिधिसभा ...

एकिकृत समाजवादीका सम्मानित नेता खनालको क्षेत्रमा मतगणना स्थगित

फाइल तस्वीर इलाम – इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । गएराति करिब १० ...

ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुङ्गा – ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। गौतमले ...

झापा–१ मा काङ्ग्रेसका उम्मेदवारको फराकिलो अग्रता

विश्वप्रकाश शर्मा, फाइल तस्वीर झापा– झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले एमाले उम्मेदवार अग्नि खरेललाई पछि पार्दै अग्रस्थानमा रहका छन् ।शर्मा र खरेलको मतान्तर ...

सुरुवाती चरणमै एमाले अध्यक्ष ओलीलाई दोब्बर मतको अग्रता

दमक – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुवाती अग्रता लिएका छन् । ६ हजार मत गणना गर्दा एमाले अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत पाएका छन् ...