२७ भदौ २०७९, सोमबार
झापा – झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर । विराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले सोधेको ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने हुनुभएको छ । उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट उम्मेदवारी दिने हुनुभएको हो । पाँचथरमा एउटा मात्र ...
२४ भदौ २०७९, शुक्रबार
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर । विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुने बताउनु भएको छ । अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा ...
१८ भदौ २०७९, शनिबार
साङ्केतिक तस्वीर । उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्सरुपमा सामुहिक हत्या भएको छ । उक्त नगरपालिकाको वडा नं.७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो । उदयपुर ...
१५ भदौ २०७९, बुधबार
फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन १७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । प्रदेशसभाको दशौं बैठक चालु आर्थिक वर्षको बजेट अधिवेशन हो । बजेट अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका ...
१५ भदौ २०७९, बुधबार
झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको बाह्रदशी–१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति ...