०७ माघ २०८२, मङ्गलबार
कर्णाली, माघ ६ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको ...
०५ माघ २०८२, आइतबार
काँक्रेविहार, माघ ४ गते। कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ सात दशमलव ९० प्रतिशत बजेट खर्च गरेको हो । सरकारले चालुचर्फ २३ दशमलव ८३ प्रतिशत बजेट ...
०५ माघ २०८२, आइतबार
कर्णाली, माघ ४ गते। यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत ...
०४ माघ २०८२, शनिबार
फाइल तस्वीरकालीकोट, माघ ३ गते । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक ...
०३ माघ २०८२, शुक्रबार
काँक्रेविहार, माघ २ गते। चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि ...
०१ माघ २०८२, बुधबार
ठूलीभेरी, पुस ३० गते। आगामी फागुन २१ गते निर्वाचनमा माथिल्लो डोल्पाका चार हजार ३६६ मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ । हिमाली जिल्ला डोल्पा भौगालिक रुपमा विशाल र विकट छ । माथिल्लो डोल्पाको ...
०१ माघ २०८२, बुधबार
कर्णाली, पुस ३० गते। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत प्रदेशको राजधानी भएकाले यहाँको बढ्दो जनसङ्ख्या, सवारी दुर्घटनालगायत अवस्थामा बिरामीको प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । ...
०१ माघ २०८२, बुधबार
कर्णाली, पुस ३० गते। सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने भएको छ । नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो । चौथो राष्ट्रिय कृषि जैविक ...
२९ पुष २०८२, मङ्गलबार
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्दअदानचुली (हुम्ला) पुस २९ गते । हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र ...
२७ पुष २०८२, आइतबार
कर्णाली, पुस २६ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन ९म्यादी० प्रहरीको माग गरिएको छ । प्रदेशका दश जिल्लामा रहेका बाह्र निर्वाचन क्षेत्रका लागि नौ ...